पाखापानीमा बाढीले बगाउँदा महिलाको मृत्यु

विकल्प न्यूज/म्याग्दी जेठ २२ गते । फाइल तस्विर म्याग्दीको रघुगंगा गाउँपालिका –६ पाखापानीको कालावाङकी एक महिलालाई बाढीले बगाउँदा उहाँको मृत्यु भएको छ । सोमबार दिउँसोको वर्षापछि आएको बाढीले बगाउँदा कालावाङकी २४ वर्षीया हरिमायाँ शेरपुञ्जाको मृत्यु भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । घाँस काट्न गएकी महिला पानी परेपछि ओत लाग्न हिड्ने बेलामा एक्कासी आएको … Continue reading पाखापानीमा बाढीले बगाउँदा महिलाको मृत्यु